लिखु तामाकोसी र उमाकुण्ड गाउँ कमिटीका अध्यक्ष कडेरिया र कार्की ओली पक्षमा खुले



२३ पुस, रामेछाप ।
संसद विघटनपछि दुई समुहमा विभाजित भएपछि तटस्थ भूमिकामा रहेका रामेछापको लिखु तामाकोसी गाउँ कमिटीका अध्यक्ष उद्धव कडरिया र उमाकुण्ड गाउँ कमिटीका अध्यक्ष चित्र बहादुर कार्की ओली पक्षमा खुलेका छन् । नेकपा प्रचण्ड–नेपाल समुहले बोलाएको जिल्ला कमिटीको बैठकमा सहभागी नहुने र तटस्थ भूमिका रहने बताए पनि ओली पक्षको भेलामा कडरिया र कार्की ओली पक्षमा खुलेका हुन् ।

प्रतिक्रिया दिनुहोस्