खाँडादेवी गाउँपालिकाको आठौं गाउँसभा सुरु (फोटोफिचर)



२७ पुस, रामेछाप ।
खाँडादेवी गाउँपालिकाको आठौ गाउँसभा (हिउँदे अधिवेशन) आजबाट सुरु भएको छ । गाउँपालिकाले बनाएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको बारेमा सभामा छलफल हुनेछ । गाउँसभामा कार्यपालिकाका सदस्यहरुले गाउँपालिकाबाट भइरहेको विकास निर्माणको कामको बारेमा उठाएको प्रश्नको गाउँपलिकाका अध्यक्ष प्रेम बहादुर तामाङ, उपाध्यक्ष मखमली श्रेष्ठ र प्रमुख प्रकासकीय अधिकृत विकास सुन्दासले जवाफ दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्