गोकुलगंगा गाउँपालिकाको आठौं गाउँसभा सुरु



२७ पुस, रामेछाप ।
गोकुलगगा गाउँपालिकाको आठौ गाउँसभा आजबाट सुरु भएको छ । गाउँपालिकाको हिउदे अधिवशेन आजबाट सुरु भएको हो ।


गाउँसभामा कार्यपालिकाका सदस्यहरुले गाउँपालिकाबाट भइरहेको विकास निर्माणको कामको बारेमा उठाएको प्रश्नको गाउँपलिकाका अध्यक्ष खड्ग बहादुर सुनुवार, उपाध्यक्ष राधिका श्रेष्ठले जवाफ दिने कार्यक्रम रहेको छ । गोकुलगंगा गाउँपालिकाले कृषिबाट गाउँपालिकालाई समृद्धि बनाउने नीति तथा कार्यक्रम अगाडि सार्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्