यस्तो देखियो नेकपा प्रचण्ड–नेपाल समुह रामेछापको जिल्ला भेला (फोटोफिचर)



४ माघ, रामेछाप ।
नेकपा प्रचण्ड–नेपाल समुह रामेछापले आज जिल्ला भेलाको आयोजना गरेको छ । भेला अगाडि मन्थलीमा उक्त समुहले जुलुस निकालेको थियो । भेलालाई प्रचण्ड–नेपाल समुहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले अहिले सम्बोधन गरिरहेका छन् । भेलामा जिल्ला इन्चार्ज देवशकंर पौडेल, सह–इन्चार्ज श्याम कुमार श्रेष्ठ, केन्द्रीय सदस्य युवराज चौलागाई, जिल्ला अध्यक्ष मैन कुमार मोक्तान, जिल्ला सचिव शान्ति पौडेल लगायत आठ वटै स्थानीय तहका नेता कार्यकर्ताको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्