यस्तो देखियो नेकपा खाँडादेवी गाउँ कमिटीको भेला (फोटोफिचर)



४ पुस, रामेछाप ।
नेकपा ओली समुह खाँडादेवी गाउँ कमिटीको भेला सम्पन्न भएको छ । भेलालाई नेकपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, केन्द्रीय सदस्य कमल चौलागाई, माधव ढुंगेल लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
यस्तो देखियो भेला

प्रतिक्रिया दिनुहोस्