यस्तो देखियो मन्थलीमा नेकपा प्रचण्ड–नेपाल समुहकाे  जिल्ला भेला (फोटोफिचर)



४ पुस, रामेछाप ।
नेकपा प्रचण्ड–नेपाल समुह रामेछापको जिल्ला भेला मन्थलीमा सम्पन्न भएको छ । जिल्ला भेलालाई नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराई, जिल्ला इन्चार्ज देवशकंर पौडेल, सह–इन्चार्ज श्याम कुमार श्रेष्ठ, केन्द्रीय सदस्य युवराज चौलागाई लगायतका नेताहरुले सम्बोधन गरेका थिए । विरोध सभामा जिल्लाका आठ वटै स्थानीय कमिटीका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो । उक्त सभामा प्रचण्ड–नेपाल समुह रामेछापका अध्यक्ष मैन कुमार मोक्तान, जिल्ला नेता टंकलाल घिसिङ, होम बुढाथोकी लगायतका नेताहरुको सहभागीता रहेको थियो ।
यस्तो देखियो भेला

प्रतिक्रिया दिनुहोस्