यस्तो देखियो नेकपा ओली समुह लिखु तामाकोसी गाउँ कमिटीको भेला (फोटोफिचर)



५ माघ, रामेछाप ।
नेकपा ओली समुह लिखु तामाकोसी गाउँ कमिटीको भेला सम्पन्न भएको छ । भेलालाई लिखु तामाकोसी गाउँ कमिटीका इन्चार्ज समेत रहेका केन्द्रीय सदस्य माधव ढुंगेल, केन्द्रीय महाधिवशेन आयोजक समितिका सदस्य भोजराज कडरिया, केन्द्रीय महाधिवशेन आयोजक समिति सदस्य पुष्पराज पौडेल, नेकपा ओली समुह रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ, सचिव पुरोषत्तम कडरिया, नेता प्रकाश कुमार कार्की, लिखु तामाकोसी गाउँ कमिटीका अध्यक्ष उद्धब कडरिया लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्