कुलमान घिसिङ आज गृह जिल्ला रामेछाप आउदै



११ माघ, रामेछाप ।
नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ गृह जिल्ला रामेछाप आउने भएका छन् । विद्युत प्राधिकरणमा चार बर्षे कार्यकाल पूरा भएर विदा भएपछि घिसिङ आज आफ्नो जन्मभूमि डहु आउन लागेका हुन् ।
सुनापती गाउँपालिका–४ बेथानको डहुमा आर्युर्वेद अस्पतालको उदघाटन कार्यक्रममा सहभागी हुन जन्मभूमि बेथान आउन लागेको सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
T5z0uuA, Lbxmywwrcxf, pIUNA8mZjf9x, v0YZ1, bwi99inDnW, gntVchn, Xkx1D1bxfZEqM, dYHSEtsJsTV5, Br3ea, 5a3IsGAHXsYsZTF