रामेछापको गोकुलंगगामा १५ बर्षिय बालकले गरे आत्महत्या



२१ माघ, रामेछाप ।
रामेछाप जिल्ला गाकुलगंगा गाउँपालिका–३ बर्कुैका १५ बर्षिय बाललक नयन सुनुवारले आत्महत्या गरेका छन् । मंगलवार राती आठ बजे आफ्नै घरमा नाम्लोको डोरीमा झुण्डिर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी नवराज ढुंगानाले जानकारी दिए । बालकले किन आत्महत्या खुलेको छैन् ।

बालकको परिवारले भने राती खाना खाएर सुतेको र घरमा कुनै झै झगडा नभएको जानकारी प्रहरीलाई दिएको छ । पछिल्लो समयमा रामेछाप जिल्लाभित्र आत्महत्या गर्ने क्रम बढेपछि प्रहरीले समुदायमा पुगेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्