संसद पुर्नस्थापना,नेपाली जनताको ऐतिहासिक जितः सांसद श्रेष्ठ



११ फागुन, काठमाडौं ।
रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको निर्णय ऐतिहासिक भएको बताएका छन् ।

उनले संविधान र लोकतन्त्रको जित भएको बताउदै जनताको सर्वोच्च थलो संसदलाई कसैले पनि हल्याउन नसक्ने पुष्टि भएको बताएका हुन् । उनले रामेछाप न्युजसँग कुराकानी गर्दै भने,‘संघीय लोकतान्त्रिक गणतन्त्रकको जित भएको छ, प्रतिगमनकारीको हार भएको छ ।’

प्रतिक्रिया दिनुहोस्