रामेछापबाट मैनाली पनि युवा संघको केन्द्रीय सदस्यमा चयन
१४ फागुन, काठमाडौं ।
नेकपा ओली समुहको राष्ट्रिय युवा संघको केन्द्रीय सदस्यमा रामेछापबाट १६ जना चयन भएका छन् । यसअघि १५ जना केन्द्रीय सदस्य चयन भएकोमा सुनापती गाउँपालिकाका राज मैनालीलाई पनि थप गर्दै १६ जना पुगेको हो ।
सुनापती गाउँपालिकाबाट युवा सघंको केन्दीय सदस्य हुने तीन जना पुगेका छन् । पार्टी एकता हुनुपूर्व तत्कालिन एमालेबाट मैनाली सुनापती गाउँ कमिटीका सचिव रहेका थिए ।
