एमाले र माओवादी अलग अलग भएर जाने निर्णय



२४ फागनु, काठमाडौं ।
नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् । पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपाल समुहको स्थायी कमिटी बैठकले एमाले एमाले र माओवादी अलग अलग भएर जाने निर्णय गरेको हो । एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्र संघर्ष गरिने र सर्वोच्चको निर्णयमा पुनरावलोकनको माग गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्