एमाले नेपाल समुह रामेछापबाट ३१ जना केन्द्रीय सदस्य चयन, उपाध्यक्षमा केसी (नामावलीसहित)



८ चैत्र, काठमाडौं ।
नेकपा एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल समुहले पुरानै कमिटीलाई ब्युँताउने भन्दै राष्ट्रिय युवा संघमा समानान्तर कमिटी गठन गरेको छ । राजधानीमा सम्पन्न भेलाले यसअघि युवा संघको केन्द्रीय सदस्य रहेका रामेछापका कृष्णहरि केसीलाई केन्द्रीय उपाध्यक्ष चयन गरेका छ । त्यसैगरी निर्बाचन आयोग अध्यक्षमा तिर्थलाल श्रेष्ठ चयन भएका छन् ।

oznorMB

भेलाले रामेछापबाट राकेश श्रेष्ठ, संगम खडका ,कमल केसी, दिनेश राज कार्की, सरोज श्रेष्ठ सुवास थापा, सन्जय श्रेष्ठ, रामबाबु खडका, शंकर थापा, साजन सिवाकोटी हिमाल श्रेष्ठ, टेक बहादुर श्रेष्ठ, नबिन श्रेष्ठ भिम प्रसाद आरन, युक्त बहादुर तामाङ, जयन्त थापा, शेखर श्रेष्ठ, दिबश थापामगर, सुमन कार्की
पुष्प सिन्जाली मगर, बिजय रानामगर, बिमल खडका, नमस श्रेष्ठ, शंकर श्रेष्ठ जनक बुढाथोकी, निङ्मार तामाङ, सम्झना श्रेष्ठ,सुबास श्रेष्ठ र एलिना कार्की केन्द्रीय सदस्यमा चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्