रामेछापमा एमाले बलियो बनाउने श्रेष्ठ र कडेरियाको अठोट



९ वैशाख, रामेछाप ।
नेकपा एमाले रामेछापले नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवसको अवसरमा तीनलालको शालिकमा स्थापना दिवस मनाएको छ । पार्टी स्थापना दिवसको अवसरमा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ र सचिव पुरुषोत्तम कडरियाले जिल्लामा पार्टीलाई बलियो बढाउने अठोट गरेका छन् ।

तीनलालको शालिक अगाडि उभिएर श्रेष्ठ र कडेरियाले सो अठोट गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्