नेकपा एमाले रामेछापकाे इन्चार्जमा कैलाश ढुंगेल



१० वैशाख, काठमाडौं ।
नेकपा एमाले रामेछापका जिल्ला इन्चार्जमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका कैलाश ढुंगेल चयन भएका छन् । आज बसेको केन्द्रीय कमिटीले गरेको कार्यविभाजन अनुसार ढुंगेललाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो ।

त्यसैगरी रामेछापका केन्द्रीय सदस्य कमल चौलागाईलाई केन्द्रीय सहकारी तथा गरिबी निबारण विभागको इन्चार्ज र केन्द्रीय सदस्य विद्यार्थी विशेष जिल्ला कमिटी र पेशागत जिल्ला कमिटीको इन्चार्जको जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्