फेरि पनि म नै प्रधानमन्त्री रहन्छुः प्रधानमन्त्री ओली
२७ वैशाख, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि आफू प्रधानमन्त्रीमा निर्वाचित हुने दावी गरेका छन् । संसदको बैठकलाई सम्बोधन गर्दै उनले फेरि पनि प्रधानमन्त्री रहने दावी गरेका हुन् । म छदाछदै अर्को प्रधानमन्त्री बन्छ भनेर म कसरी चिताउछु र ? प्रधानमन्त्री ओलीले भने
