ओलीले अपराधपूर्ण बाटो समात्नु भयोः नेता नेपाल (विज्ञप्तीसहित)



२७ वैशाख, काठमाडौं ।
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले अपराधपूर्ण बाटो समातेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सदनमा अनुपस्थित हुनु निष्ठाको द्योतक भएको चित्रण गरेको बताएका ुहन् । नेता नेपालसहित २८ सांसदहरूले सोमवार पार्टीको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अस्वीकार गरेका थिए । संसदमा प्रधानमन्त्री ओलीलाई मत नदिएको कारणको बारेमा सोमवार एक विज्ञप्ती जारी गर्दै नेपालले आफने समुहको धारणा सार्वजनिक गरेका छन् ।
यस्तो छ विज्ञप्ती

 

प्रतिक्रिया दिनुहोस्