मन्त्रिपरिषद बैठकद्धारा करिब १६ खर्बको बजेट स्वीकृत



१५ जेठ, काठमाडौं ।
भर्खरै सम्पन्न मन्त्रिपरिषद्को बैठकले आर्थिक बर्ष २०७८/७९ का निम्ति करिब १६ खर्ब रुपैयाँबराबरको बजेट पारित गरेको श्रोतले जानकारी दिएको छ ।
यो पूर्ण बजेट हो। मन्त्रिपरिषदले बजेट पारित गरेपछि लालमोहरका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरिएको छ । बजेट आजै ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत पेश गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्