कोरोनाबाट रामेछापको तामाकोसी अस्पतालमा उपचारत थप एकको निधन



१८ जेठ, रामेछाप ।
रामेछापमा कोरोना संक्रमणबाट थप एक जनाको निधन भएको छ ।  रामेछापको तामाकोसी अस्पतालमा उपचारको क्रममा अाज बिहान उमाकुण्ड गाउँपालिका–४ का ६८ बर्षिय वीरवल तामाङको निधन भएको हो । तामाङकाे तामाकोशी अस्पतालमा उपचारको क्रममा निधन भएको उमाकुण्ड गाउँपालिकाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
Uxni7QavBjE2n1, Q674k, 16qUiGhbLSnoX, bTkPJjwS8QhD, 8tNBI52xPSEOZ2Pp, Ac5Vb6cKnnEm, pm54eh, aTJe66wpE26od, BZiLB4B8, VkgvgF