वीर अस्पतालमा उपचारत रामेछापका एक पुरुषको कोरोनाबाट निधन



१८ जेठ, काठमाडौं ।
केरोना संक्रमणबाट रामेछाप निवासी थप एक जनाको निधन भएको छ । कोरोना संक्रमण भइ राजधानीको वीर अस्पतालमा उपचारत मन्थली नगरपालिका–२ का ३५ बर्षिय कुमार सार्कीको आइतवार राती निधन भएको हो ।

संक्रमण सार्कीलाई जिल्ला अस्पतालमा भर्ना भएको थियो । तर स्वास्थ्यमा झन समस्या बढदै गएपछि जिल्ला अस्पताल रामेछापले थप उपचारको लािग वीर अस्पतालमा रिफर गरेको थियो । परिवारका अनुसार उनलाई जेठ ८ गतेदेखि वीर अस्पतालमा भर्ना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्