बागमती प्रदेशद्धारा खोपको लागि २ अर्ब बजेट विनियोजन



१ असार, हेटौडा ।
बागमती प्रदेश सरकारले कोरोना विरुद्धको खोप खरिदको लागि २ अर्ब बजेट विनियोजन गरेको छ । आज आर्थिक बर्ष २०७८ ०७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले खोप व्यवस्थापनको लागि २ अर्ब बजेट घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्