बागमती प्रदेशद्धारा ५७ अर्ब ७२ करोडको बजेट सार्वजनिक



१ असार, हेटौडा ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८/०७९ बर्षको लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजारको बजेट सार्वजनिक गरेको छ । बागामी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेले आगामी बर्षको बजेट प्रस्तुत गर्दै चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार, पुुँजीगत तर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार बजेट प्रस्तुत गर्नुभयो ।
त्यसैगरी बित्तीय ब्यबस्थापन तर्फ २ अर्ब, चालुतर्फ ४५ प्रतिशत पुुँजीगत तर्फ ५१ प्रतिशत र बित्तीय तर्फ ४ प्रतिशत रहेको उहाँले बताउनुभयो ।

<iframe src=”https://drive.google.com/file/d/1hAR_uZwD_QG5zr34si6ajGb6ZpWNQ0GV/preview” width=”640″ height=”480″></iframe>

प्रतिक्रिया दिनुहोस्