देउवालाई विश्वासको मत दिन अब एमाले नरहने एमालेको निर्णय



३ साउन, काठमाडौं ।
नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ । आज आज बसेको स्थायी कमिटी बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

बैठकपछि एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले देउवालाई विश्वासको मत दिने नेताहरू नेकपा एमालेमा नरहने बताए । माधव कुमार नेपाललल े एक्लै भए पनि प्रस्तावको पक्षमा मत दिने कुरा गरेको बताउदै ज्ञवालीले देउवालाई विश्वासको मत दिने अब एमाले नरहने बताए । प्रधानमन्त्री देउवाले आज अपराह्न ४ बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यतालिका रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्