देउवालाई मत दिने यी हुन एमालेका २२ सांसद (सूचीसहित)



३ साउन, काठमाडौं ।
नेकपा एमालेलका २२ जना सांसदले प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिएका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसहित २२ जना सांसदले देउवालाई विश्वासको मत दिएका हुन् । विश्वासको मत दिनेमा एमाले संस्थापन पक्षका ८ सांसद रहेका छन् । यसअघि सर्वोच्चमा दायर रिटमा हस्ताक्षर गरेका एमाले नेपाल समुहका १० जना सांसद भने तटस्थ बसे ।

यी हुन देउवालाई मत दिने एमाले सांसदहरु
माधवकुमार नेपाल
विरोध खतिवडा
जीवनराम श्रेष्ठ
कल्याणी खड्का
मेटमणि चौधरी
भवानी खापुङ
मुकुन्द न्यौपाने
पार्वती विशंखे
हिरा केसी
कृष्ण श्रेष्ठ किसान
गोपाल बम
प्रेम आले
धनबहादुर बूढा
बिना बूढाथोकी
सरला यादव
पुष्पा कर्ण
लक्ष्मी चौधरी
निरा जैरी
रामकुमारी झाँक्री
कलिला खातुन
समिना हुसेन
कृष्णलाल महर्जन

नेपाल समुहका यी सांसदले देउवालाई मत दिएनन
सर्वोच्चमा हस्ताक्षर गर्ने

घनश्याम भुसाल

सुरेन्द्र पाण्डे

गोकर्ण विष्ट

यज्ञराज सुनुवार

दिपक भट्ट

नारायण खतिवडा

झपट रावल

सोमनाथ पाण्डे

प्रतिक्रिया दिनुहोस्