रामेछाप–मन्थली सडक खण्डको भँगेरीमा आएको पहिरो नेपाली सेना पन्छायाे (फोटोफिचर)



१५ साउन, रामेछाप ।
अविरल बर्षासँग रामेछाप–मन्थली सडक खण्डको भँगेरीमा आएको पहिरो नेपाली सेनाको पन्छाएको छ । रामेछापको नयाँ गोरख गणबाट खटिएको नेपाली सेनाको टोलीले राती खसेको पहिरो अवरोध हटाएर यातायात सुचारु गराएको हो ।
नयाँ गोरख गण रामेछापका गणपति विष्णु सापकोटाले बर्षाको कारण सडक खण्डमा खसेको ठूलो बाँसको झ्याङलाई नेपाली सेनाले हटाएर यातायात सुचारु गराएको रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्