नेकपा माओवादी केन्द्र रामेछापकाे इन्चार्जमा युवराज चौलागाई



८ भदौ, काठमाडौं ।
नेकपा माआवादी केन्द्रले प्रदेशका पदाधिधकारी र जिल्ला इन्चार्जहरुको टुंगो लगाएको छ । केही दिन अघि सम्पन्न केन्द्रीय कमिटीले गरेको निर्णय अनुसार पार्टीले सांगठानिक कार्यविभाजन गरेको हो ।

माओवादी केन्द्रले रामेछापको जिल्ला इन्चार्जमा युवराज चौलागाईलाई जिम्मेवारी दिएको छ । लामो समय माओवादीको विदेश विभागको जिम्मेवारीमा रहेर काम गर्दै आएका चौलागाईलाई पहिलो पटक रामेछापको जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्