सरकारले ल्यायो १६ खर्ब ३२ अर्बको संशोधित बजेट



२५ भदौ, काठमाडौं सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ । बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ । संसद बैठकमा नेकपा एमालेको अवरोधकैबीच संशोधित बजेट पेस गरे । अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
n6jFDRTy1F, 4oYs, a57PCa6QSevV, Pdqgi9s2AtV, OEFH3vTDLucdhtk, O9zuBBkBtxw5eu5, 7aDqFQz1, Jdt3zxJ79, W7fjZ03bjJZFxbR, tSmGAyY9XH