एमाले रामेछापबाट यी हुन २७ जना प्रदेश कमिटीमा मनाेनित सदस्यहरु (नामावलीसहित)



१४ असोज, काठमाडौं ।
नेकपा एमाले बागमती प्रदेश महाधिवेशन आयोजना कमिटीमा रामेछापबाट २७ जना मनोनित भएका छन् । प्रदेश कमिटीमा चयन भएकाहरुले भोलीबाट सुरु हुने विधान महाधिवेशनमा सहभागी हुन पाउने भएका छन् ।

यस्ताे छ नामावली

१. प्रेम बहादुर तामाङ
२. रत्न गौतम
३. चित्र बहादुर कार्की
४. कृष्णहरी अधिकारी
५. रामकृष्ण लामा
६. उद्धवप्रसाद कँडरिया
७. झम्क कँडेल
८. ज्ञानकुमार योञ्जन
९. कुमार कार्की
१०. आनन्द श्रेष्ठ
११. पाल्देन तामाङ
१२. टंक चौलागाईं
१३. कमल कँडरिया
१४. सुभाष लामा
१५. ज्ञानकुमार श्रेष्ठ
१६. जगन्नाथ दाहाल
१७. युगराज पाख्रिन
१८. पुष्प पौडेल
१९. बुद्धीबहादुर कार्की
२०. प्रेम खड्का
२१. गीता कार्की
२२. लव श्रेष्ठ
२३. गोपाल श्रेष्ठ
२४. कुमार कँडेल
२५. दीपशिखा दाहाल
२६० डी.बी. बस्नेत
२७. सुमन कुमार लामा

प्रतिक्रिया दिनुहोस्