प्रदेश निर्वाचन ‘क’को सभापतिमा खड्का विजयी
१५ असोज, रामेछाप ।
नेपाली कांग्रेसको प्रदेश क्षेत्रिय अधिवेशन अन्तर्गत रामेछापको प्रदेश ‘क’को सभापतिमा निरोज खड्का विजयी भएका छन् । आज सम्पन्न भएको मतगणना अनुसार खड्का विजयी भएका हुन् । सभापति खड्का, पदाधिकारी र कार्यसमिति सबैको मतपरिणाम आइसकेको जिल्ला निर्वाचन अधिकृत विष्णु लुइँटेलले जानकारी दिए ।