कांग्रेसका सभापति कान्छारामलाई कैलाश ढुंगेलले दिए बधाई



२१ असोज, रामेछाप ।
नेकपा एमाले रामेछापका इन्चार्ज एवं पूर्व मन्त्री कैलाश ढुंगेलले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति पूर्ण बहादुर तामाङलाई बधाई दिएका छन् । ढुंगेलले सभापतिमा निर्वाचित भएकोमा कान्छारामलाई बधाई दिएका हुन् । उनले कान्छारामलाई आगामी कार्यालय सफलताको कामना समेत व्यक्त गरेका छन् । गत प्रतिनिधिसभा निर्वाचनमा रामेछापबाट उम्मेदवार रहेका तामाङ पहिलो पटक रामेछाप कांग्रेसको सभापति निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्