नेकपा एकीकृत समाजवादी रामेछापको इन्चार्जमा पौडेल, सह–इन्चार्जमा तीन जनालाई जिम्मेवारी



३० असोज, रामेछाप ।
नेकपा एकीकृत समाजवादीले रामेछाप जिल्लाको इन्चार्ज र सह–इन्चार्जको जिम्मेवारी टुंगो लगाएको छ । नेकपा (एस)ले रामेछापको जिल्ला इन्चार्जमा देवशकंर पौडेललाई जिम्मेवारी दिएको छ । त्यसैगरी सह–इन्चार्जहरुमा होम बुढाथोकी, शान्ता पौडेल र झम्क कडेललाई जिम्मेवारी पाएका छन् । नेकपा (एस)ले यसअघि जिल्ला भेला मार्फत रामेछापको अध्यक्षमा रमेश बस्नेतलाई चयन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्