रामेछापमा एमालेको वडा अधिवेशन (फोटोफिचर)



६ कात्तिक, रामेछाप ।
नेकपा एमाले रामेछापको ६४ वटै वडामा धमाधम वडा अधिवेशन सुरु भएको छ । केही वडामा यसअघि नै सर्वसम्म रुपमा नेतृत्व चयन भइसकेको छ । भने केही वडामा अहिले अधिवेशन भइरहेको छ । खाँडादेवी गाउँपालिकाको ९ वटै वडामा वडा अधिवेशन सुरु भएको छ । नेकपा एमाले रामेछापका उपाध्यक्ष एवं खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले वडा नम्बर ७ काे अधिवेशनको उदघाटन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्