यी हुन एमाले रामेछापबाट महाधिवेशन प्रतिनिधि बन्ने १९ जना, को–को बने (नामसहित)



२७ कात्तिक, रामेछाप ।
नेकपा एमालेले आगामी दसौ महाधिवेशनमा रामेछापबाट सहभागी हुने प्रतिनिधिहरुको टुंगो लगाएको छ । सर्वसम्मत रुपमा आज महाधिवेशन प्रतिनिधिहरुको टुंगो लगाएको हो ।

महाधिवेशन प्रतिनिधिमा चयन हुनेहरुमा जिल्ला अध्यक्ष शान्ति पौडेल, तुला प्रसाद कंडेल, रत्न प्रसाद गौतम, आनन्द श्रेष्ठ, धु्रवकुमार कार्की, चित्रबहादुर कार्की, होतराज ढकाल, शम्भुकुमार श्रेष्ठ, प्रेम बहादुर तामाङ, प्रेम बहादुर खड्का, ज्ञान कुमार योञ्जन र पुरुषोत्तम कडेरिया पुरुषतर्फ निर्वाचित भएका छन् । त्यसैगरी महिलातर्फ गंगा कार्की, माया कार्की, गिता कार्की, दीपशिाखा दाहाल र हेमकुमारी तामाङ चयन भएका छन् । त्यसैगरी दलितफर्त मानबहादुर विश्वकर्मा र गणेश विक चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्