यस्तो देखियो एमालेको दसौं महाधिवेशन (फोटोफिचर)



१० मंसिर, चितवन ।

नेकपा एमालेको दसौं महाधिवेशन आजबाट चितवनमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट झण्डात्तोलन गरी सुरू गरेका थिए । नारायणघाटको नारायणी किनारमा बनाइएको मञ्चमा उद्घाटन समारोह आयोजना गरिएको थियो । उदघाटन सत्रमा अध्यक्ष ओलीले रिमोर्ट थिचेर एमालेको झन्डा, नेपालको राष्ट्रिय झन्डा र पार्टीको चुनाव चिन्ह सूर्य अंकित झन्डात्तोलन गरेका थिए । महाधिवेशनमा देशभरबाट लाखौको संख्यामा नेता कार्यकर्ता सहभागी भएका थिए । एमालेले उदघाटन सत्रमा देशभरबाट पाँच लाख कार्यकर्ता नारायणी किनारामा ल्याउने दावी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Frhw, GB0xSMVkRBAUgh, OQDMd9fyugnM, NtZtAlkZ9Ze91z44, pYr3fYw6QEcen4, 6lOMaE, 0FDv, Af5K6S, RzMbDpW7e