२०० मत गणना गर्दा देउवाको अग्रता, कसकाे कति मत ?



२८ मंसिर, काठमाडौं ।

नेपाली काँग्रेसको नयाँ नेतृत्वको चयनका लागि सभापति तर्फको पुनः भएको मतदानको मतगणना राजधानीको राष्ट्रियसभा गृहमा जारी रहेको छ।
प्रारम्भिक मतगणनाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले सुरुवाती अग्रता बनाएका छन् भने डा. शेखर कोइराला पछिपछि रहेको निर्वाचन समितिले जनाएको छ । २०० मत गन्दा शेर बहादुर देउबा ११५  र  शेखर कोइराला ८४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्