१८०० मत गणना गर्दा देउवाले पाए १०४० मत



२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् ।

राष्ट्रिय सभागृहमा मतगणना चलिरहेको छ र १८०० मत गन्दा देउवाले १०४० मत पाएका छन् भने शेखर कोइरालाले ७४१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्