चुनाव जितेपछि देउवाले दिए धन्यवाद



२९ मंसिर, काठमाडौं ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेर बहादुर देउवाले आफू निर्वाििचत भएपति सबै महाधिवेशन प्रतिनिधिहरुलाई बधाइ दिएका छन् । उनले आफूलाई अमुल्य मत दिएर विजयी गराउन सहयोग पार्टीका सबै प्रतिनिधिहरुलाई बधाई दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्