स्थानीय तहको निर्वाचन घोषणाको माग गर्दै रामेछापमा एमालेले निकाल्यो राके जुलुस



१३ माघ, रामेछाप ।
स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्नुपर्ने माग गर्दै नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युव संघले रामेछापमा राके जुलुस निकालेको छ ।

हिंसात्मक अधिव्यक्ति दिने यातायात मन्त्री रेणु यादवलाई बखास्ती गर्नुपर्ने, पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ता लिनु पर्ने माग सहित युवासंघ रामेछापले विरोध प्रदर्शन गरेको हो । आज साँझ मन्थलीमा युवा संघका नेता कार्यकर्ताहरुले बजार क्षेत्रमा नारावाजी सहित राजे कुलुस निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्