एमसीसी पारित गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक संसद भवनमा सुरु



१५ फागुन, काठमाडौं ।
एमसीसी संसदबाट व्याख्यात्मक घोषणा सहित पारित गर्न अहिले संसद भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बैठक अहिले जारी रहेको छ । कार्यव्यवस्था परमर्श समितिको बैठक लगत्तै संसद बैठक सुरु हुनेछ । उक्त बैठकले व्याख्यात्मक घोषणा सहित एमसीसी पारित हुनेछ । सरकारले ११ बुँदै व्याख्यात्मक घोषणा तयार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
0IoPnVhpTsaLWCc, bUyWFs9DFBSqI, jBoml9, 2Vju, 0sggm1H, jWznR, xSM0a, 9HqE, 4WN0, qcyggHjtXJf2