ललितपुरमा अवैध रुपमा तास खेल्ने रामेछापका तीन भाइसहित २५ जना पक्राउ (नामसहित)



१८ फागुन, ललितपुर ।
ललितपुरमा अवैध रुपमा जुवा तास खेल्ने रामेछापका तीन जनासहित २५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महालक्ष्मी नगरपालिका–४ ओचुहाइट स्थितमा रहेको बिनोद कुमार श्रेष्ठले संचालन गरेको ओचु ब्याडमिण्टन क्लवको घरमा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले छापा हान्दा २५ जना पक्राउ परेका ुहन् । जिल्ल प्रहरी कार्यालय ललितपुरका सिद्दी विक्रम शाहले पक्राउ परेका सबैमाथि अनुसन्धान भइरहेको जानकारी दिए ।

अवैध रुपमा जुवा खेलिरहेको अवस्थामा अवैध जुवा, वरामदी नगद समेतका दशीका सामानहरु सहित फेला पारी कानून वमोजिम खानतलासी पूर्जी र जरुरी पक्राउ पूर्जी साथ खानतलासी वरामदी मुचुल्का समेत तयार गरी वरामदी दशीका सामानहरु सहित पक्राउ गरि थप अनुसन्धान भईरहेको छ, उनले भने । प्रहरीले उनीहरुको साथबाट ४ लाख २९ हजार रुपैयाँ नगद र ३० बुक तास समेत बरामत गरेको जनाएको छ ।

 

पक्राउ मानिसहरुको नाम थर :-

  • जिल्ला रामेछाप उमाकुण्ड गा.पा ३ घरभई ल.पु.जि. महालक्ष्मी न.पा ४ ओचो बस्ने बर्ष ५२ को युब राज बस्नेत
  • जिल्ला ललितपुर ल.पु.म.न.पा वडा नं. २३ धापाखेल बस्ने बर्ष ४२ को आशिस परियार ।
  • जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. ४ ओचो बस्ने बर्ष ६३ को बिनोद के.सी ।
  • जिल्ला पर्सा ठोरी गा.पा ४ घर भई ल.पु. जि. महालक्ष्मी न.पा वडा नं. ४ ओचो बस्ने बर्ष ४३ को पञ्च बहादुर कालिकोटे ।
  • जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. ५ ओचो बस्ने बर्ष ३६ को दिपेश के.सी. ।
  • जि. भोजपुर भोजपुर न.पा ११ घर भई ललितपुर जिल्ला महालक्ष्मी न.पा वडा नं. ४ ओचो बस्ने बर्ष ४२ को सुजन उदास ।
  • जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. ४ ओचो बस्ने बर्ष ४८ को बिनोद कुमार श्रेष्ठ ।
  • जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. ४ ओचो बस्ने बर्ष ४८ को राधेश्याम श्रेष्ठ ।
  • जिल्ला मकावनपुर घर भई जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. ४ ओचो बस्ने बर्ष ३२ लिला बहादुर मगर
  • जिल्ला काभ्रेपलान्चोक धुलिखेल न.पा ९ घर भई जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. ५ ओचो बस्ने बर्ष ४७ को हेम लाल खड्गी ।
  • जिल्ला रामेछाप घर भई जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. ४ ओचो बस्ने बर्ष ३५ को निरोज तामाङ ।
  • जिल्ला काभ्रेपलान्चोक भिम्लु गापा ८ घर भई जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. ४ ओचो बस्ने बर्ष ३९ को राजकुमार रिजाल ।
  • जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. ८ बस्ने बर्ष ४० को हरी बहादुर खड्का ।
  • जिल्ला संखुवासभा घर भई जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. ४ ओचो बस्ने बर्ष ३२ को साजन राई  ।
  • जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. ४ ओचो बस्ने बर्ष ४८ को बिन्देश खड्का ।
  • जिल्ला रामेछाप घर भई जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. ४ ओचो बस्ने बर्ष ३३ को बिक्रम कुमार बस्नेत
  • जिल्ला सिन्धुपाल्चोक घरभई जिल्ला ललितपुर ल.पु.म.न.पा वडा नं.२४ बस्ने बर्ष ३६ को कुल बहादुर तामाङ
  • जिल्ला रौतहट घर भई जिल्ला ललितपुर ल.पु.म.न.पा वडा नं. १७ ग्वार्को बस्ने बर्ष ३९ को शत्रुधन खाँ ।
  • जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. २ बस्ने बर्ष ५३ को खडानन्द तिमिल्सिना ।
  • जिल्ला सिन्धुपाल्चोक घर भई जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. ९ लुभु बस्ने बर्ष ३१ को बिरु बोहरा
  • जिल्ला सिन्धुली घर भई जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. १ बस्ने बर्ष ४८ को केदार नेपाल ।
  • जिल्ला ललितपुर गोदावरी न.पा वडा नं. ११ बस्ने बर्ष ३० को सागर महर्जन ।
  • जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. ४ ईमाडोल बस्ने बर्ष २७ को आशुतोष के.सी. ।
  • जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. ४ ईमाडोल  बस्ने बर्ष ३० को दिनेश खत्री  ।
  • जिल्ला मोरङ घर भई जिल्ला ललितपुर महालक्ष्मी न.पा वडा नं. १ बस्ने बर्ष ५२ को मनोज कुमार दाहाल

 

 

वरामद  सामानहरु:-

  • नगद रु ४,२९,५९०/-
  • तास-३० बुक ( १५६० पत्ती )

प्रतिक्रिया दिनुहोस्