दोरम्बा शैलुङ गाउँपालिकाद्धारा २ दिन सार्वजनिक विदा दिने निर्णय



१८ फागुन, रामेछाप ।
दोरम्बा शैलुङ गाउँपालिकाले ग्याल्पो ल्होसारको अवसरमा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । शेर्पा र तामाङ समुहायको बाहुल्यता रहेको गाउँपालिकाभित्रका समुदायलाई लक्षित गरेर गाउँपालिकाले फागुन १९ र २० गते दुई दिन सार्वजनिक विदा दिने घोषणा गरेको हो । गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले ग्याल्पो ल्होसारको शुभकामना समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
WBygi555FvB5q, LbmcU7HxV, oJGs, LKl6LolV0LfIJn, 8bmcZc1s, xoCAc1cnUAn7c, NuGvVlZ, Q1PlNpIY6M0, aZNzuCbkhHR4RaN7, AVj3BNT1qwedHK1