रामेछापका आठ स्थानीय तह हाँक्ने माओवादीका यी हुन इन्चार्ज (नामसहित)



२३ फागुन, काठमाडौं ।
नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीले रामेछापको आठ वटा स्थानीय तहको इन्चार्ज चयन गरेको छ । नेकपा माओवादी केन्द्र रामेछापका सचिव तारानारायण श्रेष्ठले आठ वटै स्थानीय तहका इन्चार्जको टुंगो लगाइएको रामेछाप न्युजलाई जानकारी दिए ।

माओवादील्ै मन्थली नगरपालिकामा शकंर बोहोरा, रामेछाप नगरपालिकामा शिशिर खड्गी, लिखु तामाकोसी गाउँपालिकामा धुव्र कार्की, गोगुलगंगा गाउँपालिकाकामा प्रज्ञान खड्का, उमाकुण्ड गाउँपालिकामा सरिता रसाईली (कार्की), खाँडादेवी गाउँपालिकामा गंगा बुढाथोकी, दोरम्बा शैलुङ गाउँपालिकामा कमानस‌िह माेक्तान र सुनापति गाउँपालिकाको इन्चार्जमा पेमा लामालाई जिम्मेवारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्