एमाले छोडेर समाजवादी रोजेका झम्क कँडेललाई माधव नेपालले गरे स्वागत (फोटोफिचर)



२६ फागुन, काठमाडौं ।
नेकपा एमाले परित्याग गरेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका झम्क कँडेललाई पार्टीका अध्यक्ष माधव कुमार नेपालले स्वागत गरेका छन् । एकीकृत समाजवादीको जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष नेपालले पार्टीमा स्वागत गर्दै केन्द्रीय सदस्यको रुप्मा पद तथा गोपनियताको सपथ खुवाएका छन् । एमाले बागमती प्रदेश कमिटीका सदस्य रहेको कँडेलले एमालेको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै ३१ बर्षसम्म राजनीतिक गरेको एमाले परित्याग गरेर एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्