माओवादी रामेछापको इन्चार्जमा पुनः श्याम कुमार श्रेष्ठलाई जिम्मेवारी



४ चैत, रामेछाप ।
नेकपा माओवादी केन्द्र रामेछापका जिल्ला इन्चार्जमा पुनः श्याम कुमार श्रेष्ठ चयन भएका छन् । माओवादीका केन्द्रीय सदस्य एवं रामेछापबाट प्रतिनिधिसभाका सांसद समेत रहेका श्रेष्ठ पुनः इन्चार्जको जिम्मेवारी  दिइएकाे हाे । माओवादी केन्द्रको केन्द्रीय कार्यालयको निर्णय अनुसार यसअघि जिल्ला इन्चार्ज रहेका श्रेष्ठलाई नै जिल्ला इन्चार्ज बनाएको  छ ।

प्रतिक्रिया दिनुहोस्
8XOYnEiXIj, AvVPaaaOl1u, S6cx87vn60, TovgJC6xCFWQLy, qCSykv2AnoYRXDKy, RG3k1Ai8pK, 3uGlVK, OiFGNZi, 90SBmXYHFCDlM, mDXQqHYmPIR