नेपाल आइडल सिजन–४ को सेकेन्ड रनरअप बने रामेछापका नेपाली



५ चैत, काठमाडौं ।
नेपाली आइडल सिजन–४ को वितेता भैरहवाका भुपेन्द्र थापामगर बनेका छन् । अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले नेपाल आइडल सिजन–४ को विजेता बन्न सफल भएका हुन्। विजेता बनेसँगै थापामगरले ३० लाख रुपैँया र ट्रफी पाएका छन् ।
त्यसैगरी फस्ट रनरअप झापाका नाम्गेल तामाङ भएका छन्। उनले ५ लाख रुपैँया र ट्रफी पाए भने सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाली भएका छन्। उनले ३ लाख रुपैँया र ट्रफी पाए।

प्रतिक्रिया दिनुहोस्