सरकारले सार्वजनिक सवारी साधनको भाडा १५ प्रतिशतले बढायो, यस्तो छ नयाँ भाडादर ? (सूचीसहित)



२० चैत, काठमाडौं ।
सरकारले फेरि सार्वजनिक सवारी साधनमा १५ प्रतिशत भाडा वृद्धि गरेको छ । पेट्रोलिय पदार्थको भाडा बृद्धि भएसँगै सरकारले एकै पटक १५ प्रतिशत भाडा बढाएको हो । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको नयाँ भाडादर सार्वजनिक गरेको छ । आइतबार विभागले रुटगत भाडादर सार्वजनिक गरेको छ । गत बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भौगोलिक क्षेत्रका आधारमा १० देखि १५ प्रतिशतसम्म भाडादर बढाउने निर्णय गरेको थियो । भाडादर बृद्धि भएसँगै अब महंगी पनि बढने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्