रामेछापमा माओवादीसँग चुनावी तालमेल नगर्ने उपसभापति कार्कीको घोषणा



२० चैत, रामेछाप ।
सत्ता गठबन्धनबीच स्थानीय तहमा चुनावी तालमेल गर्ने समझदारी बनेपनि रामेछापमा भने सत्ता गठबन्धनको बैठक नबस्दै कांग्रेसले असन्तुष्टि जनाएको छ । रामेछाप न्युजमा रामेछापमा सत्ता गठबन्धनको तयार भन्ने विषयमा समाचार प्रकाशित भएसँगै कांग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले जिल्लामा माओवादीसँग चुनावी तालमेल नहुने घोषणा गरेका छन् ।

उनले माओवादीले रामेछापमा कांग्रेसँग भएको सम्झोता उल्लघन गरेको बताउदै आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेस माओवादीसँगको गठबन्धन स्वीकार नगर्ने बताएका छन् । उनले आफ्नो फेसबुक पेचमा लेखेका छन्,मन्थली माविको विव्यसको चुनावमा भएको गठबन्धनमा ठूलो धोका पाएका छौ, माओवादीका नक्कली कुरामा विश्वास गर्ने अवस्था छैन, आँट भए एक्लै लडोस ।’

प्रतिक्रिया दिनुहोस्
5sIaB, Scdfok4, cmT5Hob65pXl2, 86R2Cy53rh58gSlN, 3qDkuQy, GmogdXgayo, TYs5YEfKkIWLz9U, uzvMObxUx2fUrW, AdzRyFxJ7p, HaWuJElH