रामेछापको ६४ वटामा यी हुन २२३ मतदान केन्द्र, कुन वडामा कति मतदान केन्द्र ? (नामसहित)



२ वैशाख, रामेछाप ।
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालयले तयारी तीब्र बनाएको छ । जिल्लाको आठ वटा स्थानीय तह अन्तर्गत गरेका ६४ वटा वडामा मतदान स्थल र मतदान केन्द्रको टुंगो लगाएसँग निर्वाचन कार्यालयले आन्तरिक गृहकार्य अघि बढाएको छ । रामेछाप जिल्लाको आठ वटा स्थानीय तहमा १ लाख ७६ हजार ६६७ जना मतदाता रहेका छन् । जिल्लाभित्र ९२ वटा मतदान स्थल र २२३ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर साहले रामेछाप न्युजलाई जानकारी दिए ।
यी हुन मतदान केन्द्र तोकिएका स्थानहरु

प्रतिक्रिया दिनुहोस्