दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मोक्तान भन्छन–‘पार्टीले पुनः टिकट दिए जित्छु’



३ वैशाख, रामेछाप ।
दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले पुनः गाउँपालिकाको अध्यक्षमा उठने चाहना व्यक्त गरेका छन् । दोरम्बा गाउँपालिकाभित्र माओवादी केन्द्रबाट दुई दर्जन भन्दा बढी नेताहरुले दावी गरिरहेका बेला वर्तमान अध्यक्ष मोक्तानले दोहोरिने चाहना व्यक्त गरेका छन् ।

उनले आफ्नो फेसबुक पेजमा लेखेका छन,‘दोरम्बा शैलुङ गाउँपालिकामा पार्टीले मलाई टिकक दिए जित्छु, जो कोही कमरेडलाई पार्टीले टिकट दिएपनि म जिताउछु मेरो प्रतिबद्धता छ ।’

प्रतिक्रिया दिनुहोस्