एमालेको चुनावी घोषणा पत्र सार्वजनिक (पूर्णपाठसहित)



९ वैशाख, काठमाडौं ।
नेकपा एमालेले स्थानीय तह निर्वाचन २०७९ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । एमालेले केन्द्रबाट चुनावी घोषणापत्र र ७५३ वटै पालिकामा चुनावी प्रतिवद्धता सार्वजनिक गरेको छ ।
घोषणापत्रमा विगत सरकारमा गरेका काम र आगामी गर्ने कामका विषयवस्तु समेटिएका छन् ।

घोषणापत्रमा कृषि, स्वास्थ्य, गुणस्तरीय शिक्षा, खानेपानी, आधुनिक उर्जा, औद्योगीकरण, आर्थिक बृद्धि, रोजगारी, जेष्ठ नागरिक, बालबालिका, विकास र वातावरणको सन्तुलन, मेलमिलाप लगायतलाई जोड दिइएको छ । घोषणपत्रमा मुलुकको अग्रगतिमा बाधक बनेको वर्तमान सत्ता गठबन्धन यसको बहिर्गमन अनिवार्य भएको एमालेको निष्कर्ष निकालेको छ ।
यस्तो छ चुनावी घोषण पत्र (पूर्णपाठसहित)

प्रतिक्रिया दिनुहोस्